भोजपुरमा १३ पक्की पुल निर्माण « Khabarhub

भोजपुरमा १३ पक्की पुल निर्माण


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, आरीखोलामा तीन करोड, वेहेरे खोलामा तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख, राउते खोलामा तीन करोड ५० लाख, कावाखोला सात करोड ५० लाख र श्यामखोला तीन करोड ४२ लाखको लागतमा पक्की पुल निर्माण भएका हुन् ।

त्यसैगरी, बङ्खुवा खोलामा दुई करोड २५ लाख, गङ्खुवा खोलामा चार करोड ५० लाख, सिक्तेल खोलामा चार करोड, एखुवा खोलामा ६ करोड ६० लाख, चिरखुवा खोलामा पाँच करोड ६३ लाखमा पक्की पुल निर्माण भएका हुन् । तामुटारमा ६ करोड ३५ लाखमा निर्माणाधीन पुल अन्तिम चरणमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १० : २० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान