गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने « Khabarhub

गगनले राष्ट्रिय सभा गृहमा भोलि जनताका प्रश्नको जवाफ दिने


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि अब जनताका प्रश्नको सामना गर्ने बेला आएको बताएका छन्।

उनले राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रश्नबाट भाग्ने होइन, प्रत्यक्ष रूपमा सामना गर्न सक्नुपर्छ भन्ने धारणा राखे।

सभापति थापाले भोलि राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा आफूहरू उपस्थित भएर जनताका प्रश्नको प्रत्यक्ष उत्तर दिने जानकारी दिए।

‘नेपाली कांग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस्,’ उनले भने।

काठमाडौंभित्र तथा बाहिर बसोबास गर्ने नागरिकहरूले पनि आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको छ।  

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५६ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी