अर्थसंक्षेप : जलवायु वित्त परिचालनलाई नयाँ कार्यविधि र विशेष संरचना तयार, बजार अनुगमनसँगै जरिवाना गराइँदै, १३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालन « Khabarhub

अर्थसंक्षेप : जलवायु वित्त परिचालनलाई नयाँ कार्यविधि र विशेष संरचना तयार, बजार अनुगमनसँगै जरिवाना गराइँदै, १३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालन


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन

एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।

एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको हो ।

कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो ।

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

जलवायु वित्त परिचालनका लागि नयाँ कार्यविधि र विशेष संरचना तयार

अर्थ मन्त्रालयले जलवायु कोषबाट प्राप्त हुने वैदेशिक सहायतालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ स्वीकृत गरेको छ ।

अर्थ मन्त्रीस्तरको २०८२ माघ २२ गतेको निर्णयबाट स्वीकृत भएको यो कार्यविधिले नेपालमा जलवायु वित्तको परिचालनलाई राष्ट्रिय प्रणालीमार्फत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

९ लाख बढी राजस्व संकलन

सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट ९ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

भोजपुरमा १३ पक्की पुल निर्माण

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : ०७ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले