टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी « Khabarhub

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा ल्याएको छ ‍। यसले गर्मीका दिनमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । 

कमपनीका अनुसार छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८-तर्फी हावा आउटलेट प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ । इन्भर्टर प्रविधि, अल्ट्रा लो नोइस डिजाइन र स्वस्थ फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन् ।  

यी एसी 1 Ton , 1.5 Ton, 2 Ton 3, Ton र 4 Ton क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ४ : ४५ बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको