पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू) « Khabarhub

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

पाटन दरबार क्षेत्रको (मूलचोक) देखि बालकुमारीसम्म घोडा लगेर ३ पटकसम्म  बालकुमारी मन्दिर परिक्रमा गरी स्थानीयले जात्रा मनाएका  हुन् ।

पाटन दरबार स्क्वायरको मूलचोकबाट सुरु भएको जात्रा ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै बालकुमारीसम्म पुर्याएको हो ।
ललितपुरमा मनाइने यो घोडेजात्रा उपत्यकाका अन्य स्थानभन्दा फरक मानिन्छ। 

काठमाडौंमा जस्तै धेरै घोडा प्रयोग नगरी यहाँ एउटा मात्र घोडा कुदाउने परम्परा छ, जसलाई ‘एकल घोडेजात्रा’ भनिन्छ । यस वर्ष भने स्थानीय गुठीका रमेश महर्जनले घोडसवार गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : ०५ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष