विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित « Khabarhub

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ।

काउन्सिलले दुई चरणमा ३६ जना गैरआवसीय चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। 

तर उक्त निर्णयको चर्को विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूको नाम तत्कालका लागि दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो।

यसअघि काउन्सिलले ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०’, ‘नियमावली २०२४’ तथा ‘नेपाल नागरिकता ऐन २०६३’ अनुसार नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभरका गैरआवसीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिने भएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ६ : ३० बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली