सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन « Khabarhub

सहकारी बैंक निर्वाचनमा साझा उम्मेदवारलाई सहयोग गर्न एमालेको निर्देशन


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सहकारी बैंक लिमिटेडको आगामी निर्वाचनका सम्बन्धमा पार्टी संरचनाभित्र निर्देशन जारी गरेको छ।

यही जेठ ९ गते शनिबार ८६७९ सहकारी संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा बैंकको निर्वाचन हुने हुँदेछ । उक्त निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच साझा उम्मेदवार उठाउने सहमति भएको पत्रमा जनाइएको छ।

यसअघि अन्य प्रदेशमा निर्वाचन निर्विरोध सम्पन्न भइसकेको र बागमती प्रदेशमा भने तीन दलको तर्फबाट क. परितोष पौडेललाई साझा उम्मेदवार बनाइएको बताइएको छ ।

पार्टीले सम्बन्धित कमिटीहरूलाई उक्त उम्मेदवारलाई विजयी गराउन आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : ०२ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण