अर्थसंक्षेप : सहकारीमा कडाइ बढ्यो, देशभरको विवरण निर्देशन, बैंकका सञ्चालक र अब ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने र अमेरिका-इरान सम्झौता : तेलको मूल्य घट्यो, आर्थिक क्षेत्रमा उत्साह « Khabarhub

अर्थसंक्षेप : सहकारीमा कडाइ बढ्यो, देशभरको विवरण निर्देशन, बैंकका सञ्चालक र अब ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने र अमेरिका-इरान सम्झौता : तेलको मूल्य घट्यो, आर्थिक क्षेत्रमा उत्साह


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र पारदर्शीतालाई थप कडाइ गर्दै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र ठूला संस्थापक शेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन र परिमार्जन गर्दै यस्तो नयाँ प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको हो ।

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा अन्तरिम शान्ति सम्झौता मा हस्ताक्षर भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ भने विश्व सेयर बजारमा उत्साह छाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘उचित व्यवहार’ नगरे पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएपछि केही समय अस्थिर बनेको बजार सम्झौतासँगै पुनः लयमा फर्किएको हो।

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : ५९ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र