कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो « Khabarhub

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो


३ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेस प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि कांग्रेससँगको सहकार्यमा रहेको प्रदेश सरकारमा अहिले नेकपा एमाले र नेकपाको सहभागिता छ । नयाँ राजनीतिक समीकरण बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन कायम नराख्ने निर्णय गरेको हो ।

संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए । उनका अनुसार अब कांग्रेस प्रदेशसभामा सरकारको प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  २ : ०२ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ