कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो « Khabarhub

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेस प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि कांग्रेससँगको सहकार्यमा रहेको प्रदेश सरकारमा अहिले नेकपा एमाले र नेकपाको सहभागिता छ । नयाँ राजनीतिक समीकरण बनेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन कायम नराख्ने निर्णय गरेको हो ।

संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए । उनका अनुसार अब कांग्रेस प्रदेशसभामा सरकारको प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  २ : ०२ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित