घट्न बढ्न सकेन नेप्से « Khabarhub

घट्न बढ्न सकेन नेप्से


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ । आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५१७ रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६२२.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य घट्यो भने ११० वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज कारोबार भएकामध्ये १८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

बुधबार सेयर कारोबार गर्दा माउन्ट एभरेष्ट पावरका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने मनकामना इन्जिनियरिङ हाइड्रोका कारोबारीले सबैभन्दा धेरै गुमाए । आज नेप्से घटेपनि बैंकिङ, हाइड्रो, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचक भने सकारात्मक रह्यो ।
 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ३ : १७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग