आज संविधान दिवस मनाइँदै « Khabarhub

आज संविधान दिवस मनाइँदै


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो।

संविधान दिवसका अवसरमा संघ, प्रदेश र स्थानीय तहदेखि विभिन्न राजनीतिक दल, संघसंस्था तथा नागरिकस्तरमा विविध कार्यक्रम आयोजना हुँदैछन्। काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राज्यका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ। 

दिवसका अवसरमा राजनीतिक दलका नेताहरूले संविधानको कार्यान्वयन, संरक्षण र उपलब्धिका विषयमा शुभकामना सन्देशसमेत जारी गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ७ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली