त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला « Khabarhub

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११ जनाको शव फेला परेको छ । नेपाली सेनाले दिएको जानकारीअनुसार माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनाको अडिट ३ टनेलको जालीभित्र र हिलोमा दबेको अवस्थामा ११ जनाको शव फेला परेको हो ।

आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा उनीहरुको शव फेला परेको सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाले शनिबार उनीहरुको शव उद्धार गरी बाहिर निकालिएको जनाएको छ । सेनाका अनुसार थप खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  २ : ५३ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी