आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक « Khabarhub

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक


२ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा आर्सनलले नटिंघम फरेस्टमाथि १–० को कठिन जित दर्ता गरेको छ।

आइतबार राति सम्पन्न खेलको ८०औँ मिनेटमा बैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्याडुएकेले उत्कृष्ट गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाएका हुन्। पहिलो रोजाइका विंगर क्रिस्टोस जोलिस चोटका कारण मैदान बाहिरिएपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका म्याडुएकेले टोलीको जितमा मुख्य भूमिका खेले।

यस जितसँगै आर्सनलले प्रिमियर लिग उपाधि रक्षाको यात्रालाई थप बलियो बनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ६ : २१ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी