आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० रुपैयाँ र चाँदी तीन हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तिएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ११ : ३७ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका