बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍.. « Khabarhub

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जानकी मन्दिरको दर्शन गरेका छन्।

बिहान ६ बजे अगाडि नै जानकी मन्दिर पुगेर उनले दर्शन गरेका हुन्। मन्दिर पुग्दा एउटै पोशाकमा पूर्व सांसद अमरेशकुमार सिंहसमेत साथमै देखिए।

बिहानका राति नै मन्दिर पुग्दासमेत बालेनका समर्थकको भीड लागेको थियो। बालेन जनकपुरमा रास्वपाले गर्न लागेको चुनावी सभामा सम्बोधन गर्न जनकपुर पुगेका हुन्।

आइतबार मात्र काठमाडौंको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपा कार्यालयमा पदभार ग्रहण गरेर जनकपुरधाम पुगेका हुन्। रास्वपाले मधेशबाट फागुन २१ गतेको चुनाव केन्द्रित सभा गर्न लागेको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ३७ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष