बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍.. « Khabarhub

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जानकी मन्दिरको दर्शन गरेका छन्।

बिहान ६ बजे अगाडि नै जानकी मन्दिर पुगेर उनले दर्शन गरेका हुन्। मन्दिर पुग्दा एउटै पोशाकमा पूर्व सांसद अमरेशकुमार सिंहसमेत साथमै देखिए।

बिहानका राति नै मन्दिर पुग्दासमेत बालेनका समर्थकको भीड लागेको थियो। बालेन जनकपुरमा रास्वपाले गर्न लागेको चुनावी सभामा सम्बोधन गर्न जनकपुर पुगेका हुन्।

आइतबार मात्र काठमाडौंको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपा कार्यालयमा पदभार ग्रहण गरेर जनकपुरधाम पुगेका हुन्। रास्वपाले मधेशबाट फागुन २१ गतेको चुनाव केन्द्रित सभा गर्न लागेको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : ३७ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी