विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक « Khabarhub

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक बनाएका छन्। न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा आइतबार कोहलीले ५४ एकदिवसीय शतक प्रहार गरेका हुन्।

कोहलीले ऐतिहासिक शतक प्रहार गरेको खेलमा भारतमाथि न्युजिल्यान्डले भने नयाँ इतिहास बनाउँदै सिरिज उचाल्यो । तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो । अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ४१ रनको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ४६ ओभरमा अलआउट हुँदा मात्र २९६ रन बनाउन सक्यो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : १३ बजे

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा दश जनाको मृत्यु

काठमाडौँ- देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १८ लाख ठगी, ३६ वर्षीय शाही पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को