उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली « Khabarhub

उम्मेदवारी दर्ताका लागि झापा पुगे ओली


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा आइपुगेका छन्। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि उनी आज झापा पुगेका हुन्।

 ओली भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्। आगमनका क्रममा पार्टी नेता तथा कार्यकर्ताले उनको स्वागत गरे।

एमाले झापा अध्यक्ष प्रेम गिरीका अनुसार ओलीले जिल्लामा रहँदा विभिन्न व्यक्तित्व तथा पार्टीका नेता कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। उनी झापा क्षेत्र नम्बर ५ बाट पुनः उम्मेदवारी दिने तयारीमा छन्।

यस निर्वाचन क्षेत्रमा यसपटक राष्ट्र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ओलीलाई चुनौती दिने भएका छन्। शाह पनि आजै झापा आउने कार्यक्रम रहेको बताइएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ५४ बजे

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको