निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू) « Khabarhub

निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वाधीन जनसरकार र जनसंविधानको माग राख्दै आज उपत्यकामा विभिन्न कम्युनिस्ट दलहरूद्वारा निर्वाचन बहिष्कार गर्दै र्‍याली र जनसभा आयोजना गरिएको छ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी समाजवादी कम्युनिस्ट पार्टी तथा केन्द्रीय संयुक्त संघर्ष समितिका नेतृत्वमा भएको र्‍याली राजधानीको सुन्धाराबाट सुरु भएर शान्तिबाटिकामा पुग्दै सभामा परिणत भएको हो।

प्रदर्शनमा सहभागीहरूले हालको राजनीतिक व्यवस्थाप्रति असन्तोष प्रकट गर्दै, जनसंविधानको संरक्षण र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ५७ बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका