निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू) « Khabarhub

निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वाधीन जनसरकार र जनसंविधानको माग राख्दै आज उपत्यकामा विभिन्न कम्युनिस्ट दलहरूद्वारा निर्वाचन बहिष्कार गर्दै र्‍याली र जनसभा आयोजना गरिएको छ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी समाजवादी कम्युनिस्ट पार्टी तथा केन्द्रीय संयुक्त संघर्ष समितिका नेतृत्वमा भएको र्‍याली राजधानीको सुन्धाराबाट सुरु भएर शान्तिबाटिकामा पुग्दै सभामा परिणत भएको हो।

प्रदर्शनमा सहभागीहरूले हालको राजनीतिक व्यवस्थाप्रति असन्तोष प्रकट गर्दै, जनसंविधानको संरक्षण र लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ५७ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९