सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा « Khabarhub

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री रश्मिका मांडणाको फिल्म ‘सिकन्दर’ रिलिज भएयता दर्शकहरूको मन जित्न असफल रह्यो। 

गत वर्ष ३० मार्च रिलिज भएको यो फिल्मले २०० करोड रुपैयाँको बजेटमा निर्माण भए पनि वर्ल्डवाइड बक्स अफिसमा केवल १८५ करोड मात्र कमाउन सक्यो।

रश्मिकाले फिल्मको असफलताको मुख्य कारण स्क्रिप्ट र वास्तविक फिल्मबीचको ठूलो फरक रहेको खुलासा गरेकी छिन्। उनका अनुसार, कलाकारको अभिनय, एडिटिङ र रिलिजको समयमा कथामा आएका परिवर्तनहरूले दर्शकमा प्रभाव पुगेको हो।

फिल्ममा सलमान र रश्मिकासँगै सत्यराज, काजल अग्रवाल, शरमन जोशी, संजय कपूर र विकास वर्मा जस्ता कलाकारहरू पनि थिए।

दर्शकहरूले अपेक्षा गरेको उत्साह र प्रतिक्रिया नपुगेकोले ‘सिकन्दर’ बक्स अफिसमा फ्लप ठहर भएको मिडिया रिपोर्टले जनाएका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : १४ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार