चीनमा नयाँ ऋण प्रवाह सुस्त « Khabarhub

चीनमा नयाँ ऋण प्रवाह सुस्त


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा नयाँ ऋणको प्रवाह सुस्त भएको पाइएको छ । अघिल्लो वर्ष सन् २०२५ को डिसेम्बर महिनामा चिनियाँ वित्तीय संस्थाहरुले ९ खर्ब ८ अर्ब युआन अर्थात् १ खर्ब ३० अर्ब डलर ऋण प्रवाह गरेका छन् ।

यो सन् २०१८ यताकै सबैभन्दा सुस्त रहेको ब्लुमबर्गले जनाएको छ । चीनको केन्द्रीय चिनियाँ जनबैंकले जारी गरेको तथ्यांकमा यस्तो उल्लेख रहेको ब्लुमबर्गले जनाएको छ ।

यस महिना केबल ८ खर्ब युआन ऋण प्रवाह हुने विश्लेषकहरुको अपेक्षा थियो । यद्यपि विश्लेषकको अपेक्षाभन्दा धेरै ऋण प्रवाह भएको जनाइएको छ ।

सन् २०२५ भर चिनियाँ वित्तीय संस्थाहरुले १६० खर्ब युआनभन्दा धेरै नयाँ ऋण प्रवाह गरेका थिए । सन् २०२३ यता चीनमा नयाँ ऋण प्रवाह सुस्त हुँदै गएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : २६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित