संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा  « Khabarhub

संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा 


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्ने योजना अघि सारेका छन् । 

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले २१ फाल्गुनको निर्वाचनमार्फत जनताले कांग्रेसलाई बहुमत दिएमा उक्त प्रतिज्ञा पुरा गर्ने बताएका हुन् । 

‘सरकार बनाउँदै गर्दा गठबन्धन हुन्छ र त्यसमा भाग नपुगेर मन्त्रालय बढाउने प्रवृत्ति छ तर कांग्रेसले गरेको प्रतिज्ञा अनुसार संघमा १६ र प्रदेशमा ६ वटा भन्दा थप मन्त्रालय बनाउँदैन,’ उनले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : २२ बजे

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ