नेपालमा टिभीएस एनटर्क १२५ का प्रयोगकर्ता १ करोड ५० हजार बढी « Khabarhub

नेपालमा टिभीएस एनटर्क १२५ का प्रयोगकर्ता १ करोड ५० हजार बढी


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  टिभीएस एनटर्क १२५ ले नेपालमा १ करोड ५० हजार प्रयोगकर्ता भएको बताएको छ । 

यो उपलब्धि मनाउन, जगदम्बा मोटर्स (शंकर ग्रुप ) बुधबार देशभरका टीभीएस शोरूमहरूमा ‘१५० के सेलिब्रेसन’ आयोजना गरेको थियो  । कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटर प्रेमीहरूको सक्रिय सहभागिता थियो । 

यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘१.५ लाख राइडरको माइलस्टोन बिक्री उपलब्धि मात्र होइन; यो नेपाली राइडरहरूको भरोसा र हाम्रो देशव्यापी डिलर तथा सेवा नेटवर्कको समर्पणको प्रतिफल हो । ‘

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ५ : ३९ बजे

कोप–३१ मा ट्रम्प र सीसहित प्रमुख विश्व नेताहरू अनुपस्थित हुने

काठमाडौँ – जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्

हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा