नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा « Khabarhub

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे शपथ खुवाउने तयारी गरेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई बोलाइएको पुष्टि गरेका छन्।

यस पट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएपछि उनले अन्य सांसदहरूलाई सपथ ग्रहण गराउनेछन्।

चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणका लागि सबै सदस्यहरूलाई संसद् सचिवालयले बोलाउने तयारी गरेको छ ।

संसद् सचिवालयका कर्मचारीहरूले पनि चेत १२ गतेलाई शपथ खुवाउन तयारी गरिरहेको बताउँछन् ।

सिंहदरबार परिसरस्थित नयाँ संसद् भवनको हलमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गिरीले बन्दै गरेको नयाँ संसद् भवनमा शपथ कार्यक्रम राखिएको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : ०० बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को