विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने « Khabarhub

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षले आइतबार फिल्मको ‘प्रिभ्यू’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

प्रिभ्यूमा विपिन र केकीलाई समावेश गरिएको छ । उनीहरू दम्पतीको भूमिकामा रहेको खुलाइएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्टलगायत छन् ।

क्लासिक लभस्टोरी जनरामा बनेको यस फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन् । रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १२ : ४१ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका