रास्वपाले बोलायो केन्द्रीय समिति बैठक « Khabarhub

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। 

सभापति रबि लामिछानेको निर्देशनमा बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : १० बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली