मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै « Khabarhub

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

नियमित कार्यसूचीका साथै सरकारका पछिल्ला निर्णय र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको मन्त्री पोखरेलले जानकारी दिए । बैठकमा विभिन्न मन्त्रालयका प्रस्तारू र प्रशासनिक कामका सम्बन्धमा निर्णय हुनेछन् ।

आजको बैठकमा हुने निर्णयका बारेमा बैठक सकिएपछि जानकारी दिइने प्रवक्ता पोखरेलले बताए ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : २४ बजे

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशुली ए बाट जीवित उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा