हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ? « Khabarhub

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही पनि कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षले १ महिनादेखि बोलेका कुरा नसुनेको भन्दै यो देश ढुङ्गाहरूको हो कि मान्छेको हो भनेर व्याङ्गय गरेका हुन् । 

उनले भ,’ हामीले एकमहिनादेखि एउटै कुरा भनिरहेका छौँ न सभामुखले सुन्नु भएको छ न त प्रधानमन्त्रीले । कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ ।’

जिम्मेवारीले मात्रै मान्छे बन्ने  बताउँदै उनले टाइसुट लगाएर मात्र मान्छे नभइने बताए । 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ११ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर