टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित « Khabarhub

टिस्टुङमा स्वास्थ्य शिविर : ४७७ जना लाभान्वित


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट  ४७७ लाभान्वित भएका छन् ।

रोटरी क्लब अफ काठमाडौं–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौं वेष्ट र शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त आयोजनामा भएको शिविरमा दाँतको उपचार, एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापीलगायत विशेषज्ञ सेवा प्रदान गरिएको थियो । 

चिकित्सकले आवश्यकताअनुसार बालबालिकालाई लिटो, झूल, दन्तमञ्जन र चस्मा पनि निःशुल्क वितरण गरेका थिए ।

ती सामाजिक संस्थाले थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेलका बालबालिकाका लागि आठ थान कम्प्युटर प्रदान गरेका छन् । वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनका लागि थाहा नगरपालिका–१२ मा ४०० बिरुवा पनि रोपिएका छन् ।
 

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  १२ : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको