विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त « Khabarhub

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको च्याम्यिनबीच विश्वकप फाइनल हुँदैछ ।

स्पेन युरो कप र अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन हुन् । यी दुवै महादेशीय हैसियतका प्रतियोगिता हुन् ।

युरो कप र कोपा अमेरिका विजेता टोलीबीच प्रतिस्पर्धा गराउने कुरा उठ्दै आएको थियो तर सम्भव भएको थिएन ।

स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा गराउने चर्चा भए पनि मिति तथा आयोजना स्थल लगायतका विषयमा सहमति हुन सकेन । यी दुई महादेशीय विजेताबीचको खेललाई ‘फाइनलिस्सिमा’ भनिन्छ ।

संयोगले यो विश्कपमा वर्तमान महादेशीय विजेताहरू पुगेका छन् । यो विश्वपका इतिहासको नौलो विषय हो ।

त्यसैले विश्वपकको फाइनलाई ‘विश्वपकको फाइनलिस्सिमा’का रुपमा चर्चा गरिएको छ । केहीले यसलाई विश्वपले जुराएको ‘फाइनलिस्सिमा’ पनि भनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ४५ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित