अर्का सुकुम्वासीले पनि गरे आत्महत्या « Khabarhub

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्वासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएका अर्का सुकुम्वासीले पनि आत्महत्या गरेका छन्

टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेका हुन् ।

सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी श्रीमती र छोराछोरीसहित डेरामा बस्दै आएका थिए ।

उनको परिवारमा सात सदस्य रहेका छन् । जो उनीमाथि नै आश्रित थिए । 

यस अघि भक्तपुरको बोडे सेल्टरमा रहेका ५७ वर्षीय हीरालाल हजाराले ज्यान गुमाएका थिए ।  

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  २ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर