पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी « Khabarhub

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० र  मकालु आरोहण गर्ने तीन आरोहीबाट रु छ लाख ८८ हजार ५० राजस्व  प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् । 

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  २ : ५६ बजे

नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज, बाघको सङ्ख्या दोब्बर बढ्यो 

राँझा– सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जंगल सफारी र प्रकृतिको अनुपम

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

काठमाडौँ– सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको

यी हुन् बालेनको भारत भ्रमणमा सहभागी हुने उद्योगी 

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ५२ जना निजी

धारिलो बलिङमा चम्किएका रिजन एनपीएलका सर्वाधिक विकेटकर्ता

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संकरणमा चितवन राइनोजका