काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा भारतले पहिलो विकेट गुमाएको छ । खेलको ५ ओभर १ बलमा भारतका अभिषेक शर्मा आउट भए । नन्दन यादवको बलमा उनी मयन यादवबाट क्याच आउट भएका हुन् ।
आउट हुनुअघि उनले १३ बलमा ९ रन बनाए । यस क्रममा उनले १ छक्का प्रहार गरे ।













प्रतिक्रिया