भारतले ‘ए’ ले गुमायो दोस्रो विकेट « Khabarhub

भारतले ‘ए’ ले गुमायो दोस्रो विकेट


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ ।

कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । खेलको ६ ओभर ६ बलमा भारतका आयुष बदोनी आउट भए । ललित राजवंशीको बलमा उनी स्टम्पिङ भएका हुन् ।

आउट हुनुअघि उनले ७ बलमा २ रन बनाए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ४ : २२ बजे

दक्षिण कोरियामा १० वर्षपछि हैजा

एजेन्सी – दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी

भारतले ‘ए’ ले गुमायो दोस्रो विकेट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

भारत ‘ए’ ले गुमायो पहिलो विकेट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

पूजा शर्मा र अशोक दर्जीको जोडी पर्दामा, ‘सेतो कोट’को शुभमुहूर्त

काठमाडौँ – नेपाली चलचित्रमा अभिनेत्री पूजा शर्मा र युवा गायक तथा