आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल « Khabarhub

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह भएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज उम्मेदवार मनोनयनको दिन उल्लेख गर्दै अबको निर्वाचन हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसका विरुद्ध निर्माणको छनौट रहेको बताएका छन् ।

पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्पका साथ निर्वाचनमा होमिन आह्वान समेत गरेका छन् ।

उनले लेखेका छन्– ‘यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो । हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको र विध्वंसको विरुद्ध निर्माणको छनौट हो।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १५ बजे

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा