एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट « Khabarhub

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिक दिएको छ ।

यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ छाडेर पाल्पा–२ गएका थिए । तर पछि रुपन्देही–२ नै फर्किएपछि त्यहाँ रामबहादुर राउतलाई टिकट दिइएको थियो ।

तर पछिल्लो समय राउतलाई पनि पछि हट्न लगाएर गैरेलाई नै उम्मेदवार कायम गरिएको हो । गैरे २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

गैरे पार्टी अध्यक्ष केपी ओली विरोधी समूहका रुपमा चिनिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : ४६ बजे

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा