पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू) « Khabarhub

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक किनारमा फोहोरको थुप्रो लागेको छ । फोहोर मैला व्यवस्थापनमा समस्या हुँदा पोखरा महानगरपालिकाले एक सातादेखि पोखरा उठाएको छैन ।

अहिले शहरका सडक किनारमा फोहोर मैला थुप्रिएको छ । जसले दुर्गन्ध फैलिएको छ नै थप पर्यटकीय शहरलाई कुरूप बनाउँदै गएको छ ।

पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखाले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर घरमै छुट्टाएर नकुहिने फोहोरलाई जम्मा गर्ने र कुहिने फोहोरलाई अन्य वैकल्पिक प्रयोगको उपाय अवलम्बन गर्न आग्रह गरेको छ । 

यस्तै फोहोर सडक किनारमा नफाल्नसमेत महानगरले अनुरोध गरेको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : ४२ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष