कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट « Khabarhub

कांग्रेसले कञ्चनपुर– ३ मा लेखकको सट्टा बोहरालाई दियो टिकट


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ ।

पूर्वगृहमन्त्री रमेश लेखक निर्वाचन लड्दै आएको क्षेत्रबाट कांग्रेसले बोहरालाई उम्मेदवार बनाएको हो । बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन् ।

नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक कांग्रेसबाट चुनावी प्रतिष्पर्धाबाट वञ्चित भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए । नेकपा एमालेकी उम्मेदवार निरूदेवी पाल १८ हजार ४८५ मतसहित दोस्रो भएकी थिइन् ।

यस्तै, कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्ण लुहार २ हजार ३१ मत पाएर तेस्रो भएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर अन्य दुई जना स्वतन्त्रतर्फ उम्मेदवार थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ११ : २३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर