झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी « Khabarhub

झापामा ५ मा बालेनले दर्ता गराए उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक- प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्।

बालेनको उम्मेदवारी दर्ताका क्रममा दमकमा पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

र्‍याली र नाराबाजीसहित बालेन समर्थकहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्।

यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन्द्रको प्रतिस्पर्धा हुने भएपछि दमकमा राजनीतिक सरगर्मी र सर्वसाधारणको बढेको छ।

उम्मेदवारी दर्तास्थलल वरपरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : २० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर