काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार १ : ५६ बजे
प्रतिक्रिया