प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै « Khabarhub

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्।

 पौडेलले आज अपराह्‍न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ। र्‍यालीमा कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।

काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीलाई पार्टीले विशेष महत्त्वका साथ लिएको छ। काङ्ग्रेसले यस क्षेत्रलाई जित सुनिश्चित गर्नुपर्ने प्राथमिक क्षेत्रका रूपमा राखेको छ।

यसअगाडि पनि पौडेलले काठमाडौं ५ बाट जितेका थिए । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४४ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि