हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी « Khabarhub

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ता गराएका छन् । धरानस्थित सुनसरी १ को निर्वाचन कार्यालयमा गएर साम्पाङले उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गोमा (शरीन) तामाङलाई टिकट दिएको छ । त्यस्तै, नेकपा एमालेका तर्फबाट टीका लिम्बू उम्मेदवार छन् । त्यसैगरी, नेपाली कांग्रेसले सुजेन्द्र तामाङलाई टिकट दिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने सूर्यबहादुर भट्टराईलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : १४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म