‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’ « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनप्रसाद गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषय मुख्य भएको बताएका छन् । 

मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरिसकेपछि प्रतिक्रिया दिँदै उनले सो बताएका हुन् ।

नयाँ पुस्ताले गरेको नयाँ प्रयोग, सुशासन र रूपान्तरणको कुरामा हाम्रो पनि शतप्रतिशत समर्थन छ, अब त्यसलाई नै संस्थागत गर्ने कुरा हो’, उनले भने, ‘जसरी हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यौँ, संविधान ल्यायौँ, मुख्य कुरा व्यवस्थालाई संस्थागत गर्ने कुरा मुख्य हो ।’

उनले व्यवस्थाको रक्षा गर्न सकिए विकास निर्माण लगायत समाजको समृद्धिको विषयमा स्वस्थ प्रतिस्पर्धा गर्न पाइने बताए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४४ बजे

नारायणकाजीले गराए सर्लाही-३ मा उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध