इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता « Khabarhub

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । 

२०८० वैशाखमा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी भएका हुनाले पुनः त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् । 

एमालेका युवा नेता रहेका नेम्वाङ संविधानसभा सदस्य सुभाषचन्द्र नेम्वाङ कान्छा छोरा हुन् । 

युवा भएकै कारण यो पटक पनि सुहाङले बाजी मार्ने एमालेले आकलन गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ३१ बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार