प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे « Khabarhub

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गरेका छन्।

गत २०७९ को निर्वाचनमा आफ्नो स्थायी क्षेत्र चितवन छाडेर गोर्खा दुईमा चुनाव लडेका प्रचण्ड यस पटक माओवादीको आधार क्षेत्र माने जाने रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन्।

रुकुम पूर्वमा माओवादीको ऐतिहासिक प्रभाव रहे पनि प्रचण्डको नेतृत्वमा उक्त क्षेत्रमा मतदाताले कस्तो प्रतिक्रिया जनाउनेछन्, त्यो हेर्न बाँकी रहेको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ३३ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको