नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता « Khabarhub

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन्  ।  

मंगलबार सर्लाही हरिवनस्थीत निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका हुन् ।

२०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका छन्  । प्रतिनिधिसभा निर्वाचन लड्नका लागि श्रेष्ठले केही दिनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा समेत दिएका थिए  । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : २५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर