काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका नेताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
नेकपाका अध्यक्ष तथा सो जिल्लाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्दै यस अघि प्रदेशबाट स्वतन्त्र उम्मेदवार बनेका नरहरि खड्कासहित एमालेका नेताहरू नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरूले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै आफूहरू नेकपा प्रवेश गरेको जानकारी गराएका छन् ।














प्रतिक्रिया