काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।
सभापति थापाले विगतमा लगातार तीन पटक काठमाडौं–४ बाट निर्वाचन जितेका थिए ।
चुनाव लड्न सभापति थापा सर्लाही–४ झरेपछि उनको स्थानमा कांग्रेसले तिमल्सिनालाई उम्मेदवार बनाएको हो ।













प्रतिक्रिया